Email : recentpublicnews@gmail.com

Breaking News

गोर्खा बारपाकलाइ विश्वकै आकर्षक पर्यटकीय स्थल बनाउने : प्रधानमन्त्री दाहाल

भाद्र १२ : २०७२ सालको भूकम्पको केन्द्रबिन्दु बनेको गोर्खाको बारपाकलाइ विश्वकै आकर्षक पर्यटकीय स्थल बनाउने प्रधानमन्त्री दाहालले बताउनु भएको छ ।

 

आइतबार बिहान बरपाक भूकम्प पिडित प्रतिनिधिहरुसंगको भेटमा प्रधानमन्त्री दाहालले बारपाकलाइ पर्यटनको मध्यमबाट विश्वमा चिनाउने बताउनु भयो ।



प्रतिक्रियाहरु