Email : recentpublicnews@gmail.com

Breaking News

सपथलगत्तै प्रदेश ५ का मुख्यमन्त्री पोखरेलद्वारा तीन सदस्यीय मन्त्रिपरिषद् गठन

रिसेन्टपब्लिकन्यूज 
फागुन ३, बुटवल । सपथ ग्रहणलगत्तै बिहीबार प्रदेश ५ का मुख्यमन्त्री एमाले नेता शंकर पोखरेलले ३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। उनले एमाले र माओवादीका एकएक जना मन्त्रीलाई पनि सपथ खुवाएका छन्।
 
एमालेका बैजनाथ थारुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै माओवादीका कुलप्रसाद केसीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्।



प्रतिक्रियाहरु