Email : recentpublicnews@gmail.com

Breaking News

नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा सपथ ग्रहण

रिसेन्टपब्लिकन्यूज 
फागुन ३, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।
 
राष्ट्रपति भवन शीतलन निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री  ओलीलाई सपथ गराइन्।
 
यसअघि माओवादी केन्द्रको समर्थनसहित बिहीबार नै एमालेको दाबीपत्र बुझ्दै राष्ट्रपति भण्डारीले ओलीलाई प्रधामन्त्री नियुक्त गरेकी थिइन्।
 
ओलीले सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका छन्। तर, प्रधानमन्त्रीमा ओलीलाई समर्थन गर्ने माओवादी केन्द्र भने तत्काल सरकारमा सहभागी नहुने भएको छ।



प्रतिक्रियाहरु