Email : recentpublicnews@gmail.com

Breaking News

रियल विजयी, बार्सिलोना बराबरीमा

एएफपी
पुस २१, म्याड्रिड । दुई पेनाल्टी गोलको मदतले रियल म्याड्रिडले कोपा डेको पहिलो लेगमा बिहीबार राति नुमानसियालाई सजिलै ३–० ले हरायो । बार्सिलोना भने सेल्टा भिगाको हातबाट १–१ को बराबरीमा रोकियो ।
 
रियलका लागि गेराथ बेल, इस्को र मायोरलले गोल गरे। यो जितपछि रियलको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो भएको छ। लगभग सबै प्रमुख खेलाडीलाई आराम दिएको बार्सिलोनाले भने अब दोस्रो लेगमा अग्रता लिने प्रयास गर्नेछ।



प्रतिक्रियाहरु