Email : recentpublicnews@gmail.com

Breaking News

गिरानचौर नमुना बस्ती निर्माण सरकारलाई चुनौती: राष्ट्रपति

कार्तिक १२  :  राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार जोडी धुर्मूस–सुन्तलीले गिरानचौर नमुना बस्ती निर्माण गरेर सरकारलाई नै चुनौती दिएको बताएकी छन् ।

 

मेलम्ची नगरपालिका–८ स्थित गिरानचौर बस्ती हस्तान्तरणपछि समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कयौं चुनौतीबीच बस्ती निर्माण गरेर धुर्मूस्–सुन्तली फाउण्डेसनले सरकारको भन्दा ठूलो काम गरेको बताइन् ।

 

छ महिनाअघि काठमाडौंको रानीपोखरी पुनर्निर्माण महाअभियान उद्घाटनको स्मरण गर्दै राष्ट्रपति भण्डारीले गिरानचौर बस्ती हस्तान्तरण दोस्रो ठूलो कार्यक्रम भएको उल्लेख गरिन् ।



प्रतिक्रियाहरु