कार्तिक १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार जोडी धुर्मूस–सुन्तलीले गिरानचौर नमुना बस्ती निर्माण गरेर सरकारलाई नै चुनौती दिएको बताएकी छन् ।
मेलम्ची नगरपालिका–८ ...
कार्तिक २ : चितवनको दारेचोक गाबिसमा पिकअप भ्यान दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
पुथ्वीराजमार्ग अन्र्तगतको दारेचोकको ईच्छाकामनाबाट फिस्लिङतर्फ आउँदै गरेको ग २ च ३८१५ ...
कार्तिक १ : दार्चुलामा आज बिहान ६ बजेर १६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्प मापन केन्द्र सुुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थ दाहालका अनुसार दार्चुला सदरमुकामबाट ४३ ...
आश्विन १८ : महाकाली नदी पारी पहिरो खस्दा दार्चुला सदरमुकाममा बाढीको जोखिम बढेको छ ।
दार्चुला सदरमुकामको बङ्गाबगड पारी भारतको पिथौरागढ जिल्ला धारचुलाको खोतिला गाँउ नजिकै पहिरो ...
आश्विन ११ : धादिङको मार्पाकको लवांगफेदीमा यात्रुवाहक बस दुर्घटना हुँदा चार जना महिलासहित १७ को जनाको मृत्यु भएको छ । घाइते भएका २० जनामध्ये ९ जना गम्भीर घाइते छन् ।
सख्त घाईते ६ ...
आश्विन ८ : नेपाल विद्युत प्राधिकरणले दशैंको समयमा लोडसेडिङ घटाउने तयारी गरेको छ । सो समयमा दैनिक औषत २ देखि ३ घण्टामात्रै लोडसेडिङ गर्ने तयारी छ ।
दशैंको मुख्य दिनहरुमा औद्योगिक ...
आश्विन ७ : जंगल अतिक्रमण गरी निर्माण गरेको आरोपमा जिल्ला वन कार्यालयले एकाबिहानै स्थानीय धादिङ सामुदायिक रेडियो धादिङमा डोजर प्रयोग गरेर भत्काएको छ ।
सशस्त्र वन रक्षकहरुले रेडियो ...
आश्विन ५ : उदयपुरको सिद्धिपुर २ मा चट्याङ लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
ट्याङ लागेर ५५ बर्षीय चक्रबहादुर मगर र ५० बर्षीय जगतबहादुर मगरको मृत्यु भएको उदयपुर प्रहरीका ...
आश्विन ४ : साझा यातायातले काठमाडौंमा अत्याधुनिक सुविधाका बस थप्ने भएको छ । दसैंको छेको पारेर साझाले थप ३० बसबाट सेवा दिने भएको हो ।
साझाले खरिद गरेका नयाँ ३० वटा बस वीरगन्ज नाकामा ३ ...
आश्विन ३ : त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले सोमबारदेखि सुरु गर्ने भनिएको आमरण अनशन एक साताका लागि स्थगित गरेका छन् ।
डा. केसीले आफूसँग भएको सम्झौता कार्यान्वयनका लागि ...
आश्विन ३ : आइतबार राति राति १० बजेर ५७ मिनेटमा सिन्धुपाल्चोक गुम्बा गाविस केन्द्रविन्दु गरेको ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । गत वर्ष वैशाख १२ ...
आश्विन २ : दशैं तिहार तथा छठ मान्न राजधानीबाट बाहिरिने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ आगामी शुक्रबारदेखि खुल्ने भएको छ ।
यातायात व्यवस्था विभागमा भएको सराकोरवालासँगको छलफलपछि ...
आश्विन १ : चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट पूर्वी चितवनको खैरहनी नगरपालिका–११ बस्ने ५२ वर्षीय लेखनाथ (हरि) बर्ताैलाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो घाँस काट्न चितवन ...
भाद्र २२ : सेवामैत्री प्रशासन संघियतामा सुशासन भन्ने नाराका साथ तेह्रौ निजमतो सेवा दिवस मुलुकभर विभिन्न कार्यक्रम गरि मनाइदै छ।
यसै अवसरमा निजामती करामचारी हरुले बिहान ...
भाद्र २० : आज मानब बेचबिखन विरुद्धको दसौ राष्ट्रिय दिवस विभिन्न निकायहरुले चेतनामुलक कार्यक्रम गरि मनाउदै छन् ।
संसदले महिला तथा बालबालिका बेचबिखन विरुद्ध को सार्क सन्धि अनुमोदन ...
भाद्र १७ : भीषण वर्षापछि आएको बाढीले बेग गाविस–६ स्थित बेगखोला बस्तीका ११ घर बगाएको छ । पहिरोमा परी एक बेपत्ता भएका छन ।
म्याग्दी सदरमुकाम बेनी बाट ११ कि मि उत्तर बेनी जोमसोम ...
भाद्र १६, २०७३- पाँच वर्षअघि सरकारले बजेटमार्फत घोषणा गरेको त्रिशुली नदीलगायत देशभरीका तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने योजना अझै पूरा हुन सकेको छैन । सरकारले तोकेको पाँच ...
विशेष अदालतले डडेलधुराको बहुचर्चित वन फडानी प्रकरणका १ सय ९६ आरोपितमध्ये १ सय ७९ जनालाई भ्रष्टाचारी ठहर गर्दै कैद सजाय तोकेको छ । उक्त प्रकरणमा १६ जनाले सफाइ पाएका छन् भने एक जना ...
चितवनको चण्डीभन्ज्याङ ६ कालीखोलामा भएको बस दुर्घट्नामा परी बेपत्तामध्ये फेला परेका ३ जनाको शव आज आफन्तले बुझेका छन् ।
गौरबाट पोखरा जांदै गरेको ग १ ख ३७०९ नम्बरको यात्रुबस त्रिशुली ...
मध्य तराइमा खडेरीका कारण धान सुक्न थालेपछि किसानहरु चिन्तित भएका छन् । समयमै वर्षा सुरु भए पनि बर्षाले निरन्तता नदिए पछि खडेरीले धानबालीमा असर पर्ने देखिएको छ ।
देशभरिका जिल्लाहरु ...