Email : recentpublicnews@gmail.com

Breaking News

वाशिंगटन डिसीमा आदिकबि भानुभक्त मेमोरियल भलिबल प्रतियोगिता सम्पन्न

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा आदिकबि भानुभक्त मेमोरियल भलिबल प्रतियोगिता आयोजना गरेर २०३ औं भानु जयन्ती मनाईएको छ ।

 

राजधानी वाशिंगटन डिसी नजिकै पोटोम्याक नदीको किनारामा अवस्थित भर्जिनियाको बडो मनोरम लेज्निभानिया स्टेट पार्कको एकै भलिबल कोर्टमा, एकै दिनमा, हरेक बर्ष भलिबल प्रतियोगिता आयोजना गरेर आदिकबि भानुभक्त आचार्यको सम्झना गर्ने गरेको २६ बर्ष भयो  ।

 

एनआरएन भन्दा पनी धेरै ९० वोटा मुलुकहरुमा फैलिएको एक मात्र अन्तरास्ट्रिय संस्था अन्तरास्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा आदिकबि भानुभक्त मेमोरियल भलिबल प्रतियोगिता हरेक बर्ष आयोजना गरिन्छ ।



प्रतिक्रियाहरु