Email : recentpublicnews@gmail.com

Breaking News

२०३ औ भानु जयन्तीको अवसरमा :: दक्षिण कोरियामा ८ साहित्यकारको सम्मान

कला, साहित्य र सगीतमा सक्रिय आठ स्रष्टाहरुलाई दक्षिण कोरियामा सम्मानित गरिएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरले २०३ औ भानु जयन्तीको अवसरमा आइतबार स्रष्टाहरुलाई सम्मानित गरिएको हो । आयोजित कार्यक्रममा अनेसासले रमेश सायन , डी आर अटु ,सिपि मगर, यल्जी विवसलाई सम्मान गरेको हो ।



प्रतिक्रियाहरु