Email : recentpublicnews@gmail.com

Breaking News

चीनले उत्तर कोरियालाई गोप्य रुपमा तेल बेचेको ट्रम्पको आरोप

रिसेन्टपब्लिकन्यूज
पुस १,काठमाडौ । अमेरिकाले चीनमाथि गोप्य रुपमा उत्तर कोरियालाई तेल निर्यात गर्ने गरेको आरोप लगाएको छ । 
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको यस्तो गतिविधले आफूलाई निकै निराश बनाएको बताउनुभएको छ । ट्रम्पले ट्वीट गर्दै उत्तर कोरियाका लागि पेट्रोलियम पदार्थ निर्यात गरिएको बेला चीनलाई रंगे हात समातेको दावी गर्नुभएको छ । ट्रम्पले उत्तर कोरियालाई तेल निर्यात नरोके कोरिया संकट कहिल्यै समाधान नहुने दावी पनि गरेको बीबीसीले जनाएको छ । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु