Email : recentpublicnews@gmail.com

Breaking News

ग्यालेक्सी नोट ७ सामसुंगले नै फिर्ता लिने

दक्षिण कोरियन कम्पनि सामसुंगले ग्यालेक्सी नित् ७ फोन फिर्ता गर्ने घोषणा गरेको छ । यो फोन मा ब्याट्रीमा समस्या आएको कारण साम्सुंगले उक्त निर्णय लिनु परेको हो ।

 

अमेरिका र दक्षिण कोरियामा उक्त मोडेलका थुप्रै फोनहरु चार्ज गर्ने क्रममा पड्किएका थिए । ग्यालेक्सी नोट ७ अहिलेसम्म २५ लाख विक्री भइसकेको छ ।

 

सामसुङका प्रमुख डोङ गिनले भनेका छन् ' यसको मुख्य यति धेरै छ कि मेरो मनमा पीडा हुन्छ । तर, पनि हामीले यो निर्णय लिएका छौं किनकी ग्राहकको सुरक्षा सबैभन्दा जरुरी छ ।’

 

प्रकाशित मिति : भाद्र २०



प्रतिक्रियाहरु