Email : recentpublicnews@gmail.com

Breaking News

भिएस निकेतनका संस्थापक प्रिन्सिपल डा.पोखरेलको निधन

रासस
पुस २३, काठमाडौ । निवर्तमान सांसद तथा शिक्षाविद् डा बाबुराम पोखरेलको आइतवार निधन भएको छ । मुटुरोगबाट पीडित डा पोखरेल आइतवार बिहान ६स्०० बजे शौचालयमा लडेपछि उनलाई उपचारका लागि बिहान ७स्१५ बजे नर्भिक अस्पताल पुर्याउँदा निधन भइसकेको अस्पतालले जनाएको छ।
 
प्याब्सनका पूर्वअध्यक्ष ६७ वर्षीय डा पोखरेलले मुटुको शल्यक्रिया गरी उपचार गराइरहेको प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले जानकारी दिए। विनायकसुधा ९भिएस० निकेतनका संस्थापक प्रिन्सिपल उनी विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक० बाट समानुपातिक सभासद् बनेका थिए।



प्रतिक्रियाहरु