Email : recentpublicnews@gmail.com

Breaking News

शिक्षक सेवा आयोगद्धारा मावि शिक्षकको नतिजा प्रकाशित, अन्तर्वार्ता केन्द्रमै

आश्विन ५ : शिक्षक सेवा आयोगले लिएको माध्यमिक तह स्थायी शिक्षकको नतिजा सार्वजनिक भएको छ ।

 

गत असारमा भएको परीक्षाको पहिलो चरणमा मंगलबार ५ विषयको नतिजा सार्वजनिक गरेर आयोगले माविको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको हो ।

 

स्वास्थ्य जनसंख्या तथा वातावरण, संस्कृत भाषा, संस्कृत साहित्य, कृषि र कम्प्युटर विज्ञानको नतिजा सार्वजनिक भएको आयोगले जनाएको छ । अन्तरबार्ता भने केन्द्रमै हुनेछ। 

नतिजाको लागि : http://www.tsc.gov.np



प्रतिक्रियाहरु