Email : recentpublicnews@gmail.com

Breaking News

शिक्षा

आईओएममा डिन निरन्तरताबारे अन्योल

रिसेन्टपब्लिकन्यूज   माघ १२, काठमाडौँ । सर्वोच्च अदालतको आदेशको व्याख्या विभिन्न पक्षले आफ्नै ढंगले गर्न थालेपछि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम० मा ...

निजी विद्यालय बन्द हुने

रिसेन्टपब्लिकन्यूज  पुस २३, काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० नेपालले आगामी मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ । प्याव्सनका पूर्वअध्यक्ष डा ...

भिएस निकेतनका संस्थापक प्रिन्सिपल डा.पोखरेलको निधन

रासस पुस २३, काठमाडौ । निवर्तमान सांसद तथा शिक्षाविद् डा बाबुराम पोखरेलको आइतवार निधन भएको छ । मुटुरोगबाट पीडित डा पोखरेल आइतवार बिहान ६स्०० बजे शौचालयमा लडेपछि उनलाई उपचारका लागि ...

शिक्षक सेवा आयोगद्धारा मावि शिक्षकको नतिजा प्रकाशित, अन्तर्वार्ता केन्द्रमै

आश्विन ५ : शिक्षक सेवा आयोगले लिएको माध्यमिक तह स्थायी शिक्षकको नतिजा सार्वजनिक भएको छ ।   गत असारमा भएको परीक्षाको पहिलो चरणमा मंगलबार ५ विषयको नतिजा सार्वजनिक गरेर आयोगले माविको ...

कक्षा १२ को परिक्षाफ़ल प्रकाशित : ४८.१७ % उत्तीर्ण

भाद्र २७ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को सबै संकायको परिक्षाफल सोमबार सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार १२ कक्षाको नियमित तर्फ ४८.१७ प्रतिशत ...

आज ३७ औं राष्ट्रिय साक्षरता दिवस : विभिन्न कार्यक्रम गरि मनाइदै

भाद्र २३ : आज अन्तराष्ट्रिय शाक्षरता दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ । युनिसकोले १९६६ देखि हरेक वर्षको सेप्टेम्बेर ८ लाइ अन्तरास्ट्रिय शाक्षरता दिवसको रुपमा मनाउने घोसणा गरेको हो ...

नेपाल को नमुना इन्जिनियरिंग कलेज

भक्तपुर नगरपालिकाले संचालनमा लायेको दुइ वटा एञ्जिनियरिन कलेज, ख्वप इन्जिनियरिंग कलेज सम्बन्दन पुर्बांचल बिस्वबिधयालय बाट र ख्वप कलेज अफा इन्जिनियरिंग सम्बन्दन त्रिभुवान ...

२८ हजार स्थाई शिक्षकहरुको लागि बिज्ञापन को तयारी

शिक्षा मन्त्रालयले २८ हजार क्षिक्षक क लागि चार किसिमबाट स्थाई शिक्षक निउक्त गर्ने भएको छ । २०४९ साल देखि अहिले सम्म रिक्त रहेका दरबन्दी लै चार चोटी बिज्ञापन गर्न लागेको शिक्षा ...

शिक्षा सचिव पद एक महिनादेखि रिक्त, मन्त्रालय निमित्तको भरमा

शिक्षा विभागको महानिर्देशक खगराज बराल सचिवमा बढुवा भएपछि निमित्तले चलाएका छन् । शिक्षा सचिव  पद एक महिनादेखि रिक्त छ ।   उच्च माध्यमिक शिक्षा परिषद्लाई राष्ट्रिय परीक्षा बोर्ड ...

डा केसीको माग पूरा हुने छात्रवृत्तिको व्यवस्थालगायतका विषय पनि विधेयकमा उल्लेख छ

२५ असार, काठमाडौं । चिकित्सा शिक्षालाई व्यवस्थित गर्न बनेको विधेयक–२०७३ मन्त्रिपरिषद्ले आइतबार पारित गर्ने अधिकारीहरूले बताएका छन् । विधेयक पारित भएमा डा गोविन्द केसीले उठाएका ...

१ लाख ७५ हजार महिलालाई शिक्षित बनाउने उदेश्य

लण्डन—बेलायतको अन्तराष्ट्रिय विकास विभागले विश्वभरका गरिबिको रेखामुनी रहेका १ लाख ७५ हजार महिलालाई शिक्षित बनाउने उदेश्यले एकसय मिलियन युरो दिने घोषणा गरेको छ। लण्डनमा सम्पन्न फस्ट ...



Results 11 - You are at page 1