Email : recentpublicnews@gmail.com

Breaking News

काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर लगायत ४ ठाउमा आकाशे पुल राख्ने

आश्विन ८ : काठमाडौं महानगरपालिकाले काठमाडौंमा थप चार ठाउँमा आकाशे पुल निर्माण गर्ने भएको छ ।

नयाँबानेश्वर चोक, चावहिल, काठमाडौं जिल्ला अदालत अगाडि तथा इन्द्रायणी छेउँको लखतिर्थ मार्गमा अकाशेपुल बनाउन नगर परिषदले यसअघि नै १ करोड रुपैयाँ बिनियोजन गरेक हो ।



प्रतिक्रियाहरु