Email : recentpublicnews@gmail.com

Breaking News

तराईका १८ सहरलाई आर्थिक केन्द्र बनाइने

भाद्र २२ : बजेटमा भएको तराईका १८ वटा सहरलाई आर्थिक केन्द्र बनाउने प्रस्ताब अनुसार योजना छनोट गरिने सहरी बिकाश मन्त्रालयले जनाएको छ।

 

४ बर्ष मा २ अर्ब लगानी गर्ने गरि योजना छनोट गर्न लागिएको हो । सोहि अनुरुप यो आर्थिक वर्ष प्रत्येक सहरलाई ५० करोड रुपया बिनियोजन गरिएको छ ।

 

उक्त योजनाबता सडक सुधार , खानेपानी तथा ढल निकासी जस्ता अन्य पूवाधारहरु तयार गरिने छ ।

 

यस वर्षको बजेट मार्फत १८ वटै सहरमा ढल निकास, ढल प्रशोधन, सडक सुधार, खानेपानी, बसपार्क, तरकारी बजार, जस्ता आधारभूत भौतिक पूर्वाधारका काम गरिने बताइएको छ।



प्रतिक्रियाहरु