Email : recentpublicnews@gmail.com

Breaking News

पाच महिना भित्रै महाकाली ४ लेन पुलको बोलपत्र

भाद्र १९ : भौतिक पर्वाधार तथा यातायात व्यवस्था मन्त्रि रमेश लेखकले आगामी ५ महिना भित्रै महाकै पक्कि ४ लेन पुल निर्माण पर्क्रिया थिलिने भएको छ ।

 

बिहिबार बिहान नेपाल प्रेस युनियन कंचनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रि लेखकले नेपालको तर्फबाट पुलको बिस्तृत परियोजना प्रतिबेदन तयार भैसकेको छ ।

 

तर भारतीय सरकारलाई बुझाउने लगायतका प्रक्रिया जारी रहेको बताउनु भयो ।



प्रतिक्रियाहरु