Email : recentpublicnews@gmail.com

Breaking News

कला-सँस्कृति

आज विजयादशमी, टीकाको उत्तम साइत ८:४५ बजे

आश्विन २५  :  आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ ।   नेपालीहरूको महान सांस्कृतिक ...

आज महानवमी पर्व, दुर्गा भवानीकाे पूजा गरी मनाइँदै

आश्विन २४  :   नवरात्रको अन्तिम आज शक्तिस्वरूपा सिद्धिदात्रीको पूजा गरी महानवमी पर्व मनाइदैछ ।   दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र ...

दशैंको आठौं दिन आज : देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदै

आश्विन २३ : विशेषगरी शक्तिस्वरुपा महाकालीको विशेष पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन रहेको यस दिन नेपालीहरुको घरघर, शक्तिपीठ र देवी मन्दिरशरुमा नवदुर्गा भवानीको पूजा गरेर मनाइएको छ ...

आज बडादशैंको सातौ दिन घर घरमा फूलपाती भित्र्याई मनाइदै

आश्विन २२ : बडादशैं अन्तर्गतको सातौ दिन आज हिन्दु धर्मावलम्बीहरुले परम्परा अनुसार आज आ–आफ्नो घरमा फूलपाती भित्र्याउँदै छन् ।   घटस्थापनादेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान ...

आज दशैंको पाँचौ दिन : स्कन्दमाताको पूजा गरिदै

  आश्विन १९ : नवरात्रको पाँचौ दिन आज स्कन्दमाताको पूजा आराधना गरिदै छ । सूर्य मण्डलकी देवी स्कन्दमातालाई माताको स्नेह दिने देवीको रुपमा लिने गरिन्छ । स्कन्दमाताको भक्तिपूर्वक पुजाआजा ...

पूर्वराजा ज्ञानेन्द्रले पचली भैरबमा राजाकै हैसियतमा खड्ग चढाए

आश्विन १६ : पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार पचली भैरबमा खड्ग चढाएका छन्। उनले राजाकै हैसियतमा उक्त खड्ग चडाएका हुन्।   प्रत्येक १२-१२ वर्षमा खड्ग चढाउने चलन भएपनि यसपटक भने १५ ...

नेपालीहरुको महान पर्व बडादशैं आज घर घरमा घटस्थापना गरी प्रारम्भ

आश्विन १५ : नेपालीहरुको महान पर्व बडादशैं आज घर घरमा घटस्थापना गरी प्रारम्भ भएको छ। हिन्दु धर्मावलम्बीले आफ्ना पूजा कोठा वा दशैं घरमा विधिपुर्वक दियो कलश र गणेशको पूजा गरी जौं वा मकै रोपेर ...

हिन्दू परम्पराअनुसार आजदेखि सोह्रश्राद्ध सुरु

आश्विन १   :   आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ ।   सोह्र वटा तिथिमा ...

आज विश्वकर्मा पुजा : धुमधामका साथ मनाइदै

आश्विन १   :   ज्ञान बिज्ञान तथा सीपका भगवान, बाबा बिश्वकर्माको पुजा गर्दै आज धुमधामका साथ मानिदै छ।   यो दिन आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार तथा ...

उपत्यकाको इन्द्रजात्रा ( फोटो फिचर)

भाद्र ३० :  इन्द्रोत्सवको अवसरमा राजधानीमा जीवित देवीदेवताका रुपमा कुमारी, गणेश र भैरवलाई बिहिबार हर्ष र उल्लासका साथ रथ यात्रा गरि इन्द्रजात्रा मनाइएको छ ।   यसै अवसरमा ...

इन्द्रजात्राको उत्सव सुरु

भाद्र २८ : एतिहासिक हनुमानढोका दरबार परिसरमा कालभैरव मुर्ति अगाडी लिङ्गो ठड्याइ इन्द्रजात्रा महित्साब सुरु भएको छ।   करिब ३२ हात अग्लो लिंगोमा इन्द्रध्वजा राखी संस्कृतिक ...

इस्लाम धर्मावलम्बिहरुको दोश्रो ठुलो पर्व बकर इद मनाइदै

भाद्र २८ : इस्लाम धर्मावलम्बिहरुको दोश्रो ठुलो पर्व बकर इद आज नमाज पढी चौपायाको बलि दिइ मनाइदै छ । बिहानै स्नान गरि मस्जिदमा गइ नमाज पढेर एक अर्कोमा शुभकामना आदान प्रदान गर्ने गर्द ...

स्नान गरि सप्तऋषिको पुजागर्दै ऋषि पंचमी मनाइदै ( फोटो फिचर )

भाद्र २१ : भाद्र शुल्क पंचामिका दिनमा मनाइने ऋषिपंचमीपर्वमा हिन्दु नारीहरुले सप्तऋषिको पुजा गर्दै मनाउदै छन् । ऋषिको पुजा गर्दा पाप पखाल्ने बिश्वास गरिन्छ । राजस्वलाका समय्यामा ...

दसैंका लागि उपत्यकामा कहाँ बाट कति कसरी खसीबोका/च्यांग्रा भित्र्याइने भए ?

भाद्र २१, दसैंका लागि उपत्यकामा करिब ५० हजार खसीबोका/च्यांग्रा भित्र्याइने भएको छ’ संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले भने, ‘मुख्य उद्देश्य बजार हस्तक्षेप गर्नु हो ।’ खसीबोका ...

पशुपतिमा महिला दर्शनार्थीको भिड (फोटो फिचर )

भाद्र १९ : भाद्र शुक्ल द्वितियाका दिन गएराति दर खाई आज तृतीयाका दिन सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुन्धत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।   हरितालिका तीजका अवसरमा आज ...

महिलाहरुको महान चाड तीजको रौनक बढ्दै : आज दरखाने बिशेष दिन

तीज नेपाली महिलाहरुले मनाउने एउटा महान चाड हो। तीजमा बिहे भएका महिलाहरुले आफ्नो लोग्नेको स्वास्थ्य र दिर्घायुको लागि बर्त बस्ने गर्दछन। भने बिहे नभएका केटिहरुले राम्रो लोग्ने पाइयोस ...

बाबुको मुखहेर्ने दिन तथा कुशेऔशि मनाइदै

आज भाद्रकृष्ण औशी अर्थात् बाबुको मुख हेर्ने दिन, आफ्ना बाबुलाई मिस्थान भोजन तथा उपहार दिएर यो दिन मनाउने प्रचलन रहेको छ ।   बाबु नहुनेले आज बिभिन्न तिर्थस्थलहरुमा गई बाबुको सम्झनामा ...

सुदूरपश्चिमेली हरुको एउटा महानचाड गौरा पर्व धुमधामका साथ आज मानिदै

भदौ ९ : सुदूरपश्चिमेली हरुको एउटा महानचाड गौरा पर्व धुमधामका साथ मानिदै आज l आजको दिन देउडा पनि खेल्ने चल्नछ, यो चाड भदौ पंचमी बाट सुरु भई भदौ अस्टमि सम्म हुन्छ। पर्वमा पाचँ वटा अन्नहरुको ...

सुदूरपश्चिमेलीहरुको महानचाड गौरा पर्व सुरु

भदौ ७ : सुदूरपश्चिमेली हरुको एउटा महानचाड गौरा पर्व धुमधामका साथ सुरु भएको छ । यो चाड भदौ पंचमी बाट सुरु भई भदौ अस्टमि सम्म हुन्छ। पर्वमा पाचँ वटा अन्नहरुको मिश्रण गरान्छ। जसमा गहु, केराउ, ...

नेपाली महिला को सबैवन्द ठुलो चदपर्ब तिज आउन एक महिना बाँकी नेपाली चेली हरु सारी किनने तयारीमा

नेपाली महिला को सबैवन्द ठुलो चदपर्ब तिज आउन एक महिना बाँकी नेपाली चेली हरु सारी किनने तयारीमा ...

2

Results 21 - You are at page 1