Email : recentpublicnews@gmail.com

Breaking News

देश-समाज

गिरानचौर नमुना बस्ती निर्माण सरकारलाई चुनौती: राष्ट्रपति

कार्तिक १२  :  राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार जोडी धुर्मूस–सुन्तलीले गिरानचौर नमुना बस्ती निर्माण गरेर सरकारलाई नै चुनौती दिएको बताएकी छन् ।   मेलम्ची नगरपालिका–८ ...

चितवनमा पिकअप भ्यान दुर्घटना : १७ जना घाइते

कार्तिक २  :  चितवनको दारेचोक गाबिसमा पिकअप भ्यान दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।   पुथ्वीराजमार्ग अन्र्तगतको दारेचोकको ईच्छाकामनाबाट फिस्लिङतर्फ आउँदै गरेको ग २ च ३८१५ ...

दार्चुलामा बिहान ६ बजेर १६ भूकम्पकाे धक्का

कार्तिक १ : दार्चुलामा आज बिहान ६ बजेर १६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ ।   भूकम्प मापन केन्द्र सुुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थ दाहालका अनुसार दार्चुला सदरमुकामबाट ४३ ...

दार्चुला सदरमुकाम खलंगा महाकाली नदीको बाढीको जोखिममा

आश्विन १८ : महाकाली नदी पारी पहिरो खस्दा दार्चुला सदरमुकाममा बाढीको जोखिम बढेको छ ।   दार्चुला सदरमुकामको बङ्गाबगड पारी भारतको पिथौरागढ जिल्ला धारचुलाको खोतिला गाँउ नजिकै पहिरो ...

धादिङको मार्पाकमा बस दुर्घटना १७ को जनाको मृत्यु ; २० जना घाइते

आश्विन ११  :   धादिङको मार्पाकको लवांगफेदीमा यात्रुवाहक बस दुर्घटना हुँदा चार जना महिलासहित १७ को जनाको मृत्यु भएको छ । घाइते भएका २० जनामध्ये ९ जना गम्भीर घाइते छन् ।   सख्त घाईते ६ ...

दशैंमा लोडसेडिङ दैनिक मात्र २ देखि ३ घण्टा

आश्विन ८ :   नेपाल विद्युत प्राधिकरणले दशैंको समयमा लोडसेडिङ घटाउने तयारी गरेको छ । सो समयमा दैनिक औषत २ देखि ३ घण्टामात्रै लोडसेडिङ गर्ने तयारी छ ।   दशैंको मुख्य दिनहरुमा औद्योगिक ...

सामुदायिक रेडियो धादिङमा डोजर प्रयोग गरेर भत्काइयो

आश्विन ७ : जंगल अतिक्रमण गरी निर्माण गरेको आरोपमा जिल्ला वन कार्यालयले एकाबिहानै स्थानीय धादिङ सामुदायिक रेडियो धादिङमा डोजर प्रयोग गरेर भत्काएको छ ।   सशस्त्र वन रक्षकहरुले रेडियो ...

उदयपुरमा चट्याङ लागेर एकै परिवारका २ जनाको मृत्यु

आश्विन ५ :  उदयपुरको सिद्धिपुर २ मा चट्याङ लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।   ट्याङ लागेर ५५ बर्षीय चक्रबहादुर मगर र ५० बर्षीय जगतबहादुर मगरको मृत्यु भएको उदयपुर प्रहरीका ...

साझा यातायातका सुविधा युक्त नया बस काठमाडौंमा

आश्विन ४ :  साझा यातायातले काठमाडौंमा अत्याधुनिक सुविधाका बस थप्ने भएको छ । दसैंको छेको पारेर साझाले थप ३० बसबाट सेवा दिने भएको हो ।   साझाले खरिद गरेका नयाँ ३० वटा बस वीरगन्ज नाकामा ३ ...

सोमबारदेखि सुरु गर्ने भनिएको अनशन एक साताका लागि स्थगित

आश्विन ३ : त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले सोमबारदेखि सुरु गर्ने भनिएको आमरण अनशन एक साताका लागि स्थगित गरेका छन् ।   डा. केसीले आफूसँग भएको सम्झौता कार्यान्वयनका लागि ...

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर पराकम्प

आश्विन ३ :  आइतबार राति राति १० बजेर ५७ मिनेटमा सिन्धुपाल्चोक गुम्बा गाविस केन्द्रविन्दु गरेको ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । गत वर्ष वैशाख १२ ...

दशैं तिहारकालागि अग्रिम टिकट बुकिङ शुक्रबारबाट : राजधानीको विभिन्न ठाउँबाट

आश्विन २ : दशैं तिहार तथा छठ मान्न राजधानीबाट बाहिरिने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ आगामी शुक्रबारदेखि खुल्ने भएको छ ।   यातायात व्यवस्था विभागमा भएको सराकोरवालासँगको छलफलपछि ...

बाघको आक्रमणबाट एकको मृत्यु

आश्विन १ :  चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट पूर्वी चितवनको खैरहनी नगरपालिका–११ बस्ने ५२ वर्षीय लेखनाथ (हरि) बर्ताैलाको मृत्यु भएको छ।   शुक्रबार दिउँसो घाँस काट्न चितवन ...

तेह्रौ निजामती सेवा दिवस आज : विभिन्न कार्यक्रम गरि मनाइदै

भाद्र २२ :  सेवामैत्री प्रशासन संघियतामा सुशासन भन्ने नाराका साथ तेह्रौ निजमतो सेवा दिवस मुलुकभर विभिन्न कार्यक्रम गरि मनाइदै छ।   यसै अवसरमा निजामती करामचारी हरुले बिहान ...

मानब बेचबिखन विरुद्धको दिवस : विभिन्न चेतनामुलक कार्यक्रम गरि मनाउदै

भाद्र २० : आज मानब बेचबिखन विरुद्धको दसौ राष्ट्रिय दिवस विभिन्न निकायहरुले चेतनामुलक कार्यक्रम गरि मनाउदै छन् ।   संसदले महिला तथा बालबालिका बेचबिखन विरुद्ध को सार्क सन्धि अनुमोदन ...

म्याग्दीमा बाढी : ११ घर बगायो : एक बेपत्ता

भाद्र १७   :  भीषण वर्षापछि आएको बाढीले बेग गाविस–६ स्थित बेगखोला बस्तीका ११ घर बगाएको छ । पहिरोमा परी एक बेपत्ता भएका छन ।   म्याग्दी सदरमुकाम बेनी बाट ११ कि मि उत्तर बेनी जोमसोम ...

तुइनमुक्त हुने योजना अन्यौलमा त्रिशुलीमा अझै १० वटा तुइन

भाद्र १६, २०७३- पाँच वर्षअघि सरकारले बजेटमार्फत घोषणा गरेको त्रिशुली नदीलगायत देशभरीका तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने योजना अझै पूरा हुन सकेको छैन । सरकारले तोकेको पाँच ...

डडेलधुराको अदालतले १ सय ७९ जनालाई भ्रष्टाचारी ठहर !!!

विशेष अदालतले डडेलधुराको बहुचर्चित वन फडानी प्रकरणका १ सय ९६ आरोपितमध्ये १ सय ७९ जनालाई भ्रष्टाचारी ठहर गर्दै कैद सजाय तोकेको छ । उक्त प्रकरणमा १६ जनाले सफाइ पाएका छन् भने एक जना ...

चण्डिभन्ज्याङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या २५ पुग्यो : बाँकी १० जनाको खोजी हुदै

चितवनको चण्डीभन्ज्याङ ६ कालीखोलामा भएको बस दुर्घट्नामा परी बेपत्तामध्ये फेला परेका ३ जनाको शव आज आफन्तले बुझेका छन् । गौरबाट पोखरा जांदै गरेको ग १ ख ३७०९ नम्बरको यात्रुबस त्रिशुली ...

मध्य तराइमा खडेरी : किसानहरु चिन्तित : विभिन्न परम्परागत उपाय अपनाउदै

मध्य तराइमा खडेरीका कारण धान सुक्न थालेपछि किसानहरु चिन्तित भएका छन् । समयमै वर्षा सुरु भए पनि बर्षाले निरन्तता नदिए पछि खडेरीले धानबालीमा असर पर्ने देखिएको छ ।   देशभरिका जिल्लाहरु ...

2

Results 23 - You are at page 1