Email : recentpublicnews@gmail.com

Breaking News

नरेन्द्र मोदी बिक्रिमा : १ हजार भारुमा

भारतीय एक कम्पनीले धमाधम नरेन्द्र मोदीको उत्पादन गरिरहेको छ । नरम खेलौना बनाउने कम्पनी टिकल्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वरुपकै खेलौना तयार पारेको छ र यसलाई अनलाइन मार्फत बिक्रिमा राखेको छ ।

 

सबैभन्दा सानो आकारको मोदी खेलौनालाई ९ सय ५८ भारु मूल्य तोकिएको छ । त्यसभन्दा ठूलो आकारको मोदीको मूल्य १३६५ भारु छ ।



प्रतिक्रियाहरु