Email : recentpublicnews@gmail.com

Breaking News

अफगानिस्तान रोजगारमा जान लगाएको प्रतिबन्ध खुल्यो

आश्विन ३० : सरकारले सेक्युरिटी गार्ड र अन्य काममा अफगानिस्तान जान लगाएको प्रतिबन्ध करिब चार महिनापछि हटाएको छ ।

 

गत असार ६ मा अफगानिस्तानको काबुलमा भएको बम विस्फोटमा १३ नेपालीको मृत्यु भएपछि तत्कालिन केपी ओली सरकारको मन्त्रिपरिषद् बैठकले अफगानिस्तान जानमा प्रतिबन्ध लगाएको थियो ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु