Email : recentpublicnews@gmail.com

Breaking News

अफगानिस्तान खुल्ला गर्ने बिषयमा नयाँ ढंगले सोचिरहेको : श्रम तथा रोजगार मन्त्री

आश्विन ११ : श्रम तथा रोजगार मन्त्री सुयर्यमान गुरुङले सरकारले नेपालीलाई वैदेशिक रोजगारको लागि अफगानिस्तान खुल्ला गर्ने बिषयमा नयाँ ढंगले सोचिरहेको बताएका छन् ।

 

‘अफगानिस्तानको बिषयले मेरो टाउको दुखाएको छ । भिसा भएर पनि जान नपाएका युबाहरु दिनहुँ जसो मलाई भेट्न आइरहेका छन्’, काठमाडौंमा दुई दिने राष्ट्रिय आप्रबासन सम्मेलनको उदघाटन गर्दै भने,‘यसबारे हामीले नयाँ कानुन बनाइरहेका छौं ।’



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु